Nepha News

 

नेपाल जनस्वास्थ्य संघको

राष्ट्रिय जनस्वास्थ्य पुरस्कार सम्बन्धी अन्यन्त जरुरी सूचना

नेपाल जनस्वास्थ्य संघको ११ औं साधारण सभाको निर्णय अनुसार नेपाल जनस्वास्थ्य संघको २५ औं वर्ष प्रवेश (रजत जयन्ती) को उपलक्ष्यमा प्रत्येक २-२ वर्षमा दिने गरी राष्ट्रिय जनवास्थ्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौं । यसै निर्णय अनुसार २०७१ साल मंसिर महिनामा हुने रजत जयन्ती समारोहको अवसरमा प्रथम राष्ट्रिय जनस्वास्थ्य पुरस्कार २०७१ वितरणको लागि नेपाल जनस्वास्थ्य संघ सम्पूर्ण जनस्वास्थ्यको क्षेत्रमा उल्लेखनिय कार्य गर्नु हुने व्यक्ति तथा संस्थाको बारेमा प्रमुख सूचना उपलब्ध गराई दिई आवेदन प्रस्तुत गर्नु हुन हार्दिक अनुरोध गर्दछ ।

अवार्ड विवरण

१. नाम: राष्ट्रिय जनस्वास्थ्य पुरस्कार

२. राशि: रु २५,०००

३. प्रमाणपत्र र अवार्ड

पुरस्कारको मापदण्डहरु

१. नेपाली नागरिक वा नेपालको कानुन बमोजिम दर्ता भएको संस्थाहरु

२. जनस्वास्थ्य प्रवद्र्धन र उत्थान सम्बन्धी प्रमाणिक कार्य गरेको

३. जनस्वास्थ्य प्रतिकुल हुने कुनै पनि कार्यमा संलग्न नरहेको

४. जिल्ला वा क्षेत्रिय वा राष्ट्रिय स्तरमा उल्लेखनिय कार्य गरेको

५. जनस्वास्थ्य प्रवद्र्धन र उत्थान कार्यमा निरन्तरता रहिरहेको

For Detail Click here

Contact

Nepal Public Health Association
Jeet Jung Marg, Thapathali Height

Kathmandu-11, Nepal
Phone: 01-4248513, Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.
Url: www.nepha.org.np

Affiliations