Membership

 

Guest and Speakers of Post Disaster Conference entitled “Review of Health Sector Response to Earthquake Disaster in Nepal” on June 27-28, 2015.

1. Dr Peter Patel – international presentation
International Director, Faculty of Disaster Medicine for India and Nepal; Grange Hill Surgery, Birmingham B38 8RF
2. Dr James Kingsland, - international presentation
President, National Association of Primary Care, London, UK
3. Dr Luca Ragazzoni, MD, - international presentation
CRIMEDIM – Research Center in Emergency and Disaster Medicine, UPO - Università del Piemonte Orientale
4. Dr Lubna Khan, - international presentation
Head of Disaster Medicine Faculty for Jammu and Kashmir, Srinagar, India
5. Dr T Jaiganesh,- international presentation
Clinical Lead for Emergency Medicine, Faculty of Disaster Medicine for India and Nepal 
6. Dr Babu Ram Marasini, Director of EDCD & Dept. of Disaster Response, Nepal
“Review of health sector response to disaster within the health care framework in Nepal” – national presentation – 98510-66412
7. Dr Pradeep Vaidya, Nepalese Faculty Disaster Medicine & Professor, Dept of Surgery, TUTH, Maharaj ganj, Kathmandu, Nepal - national presentation – cell: 9803602653
8. Dr Bashu Dev Pandey “Emergency - national presentation 
9. Dr Ramesh Bikram Singh – Effects of earthquake disaster in Health Care delivery system in central region of Nepal. - national presentation
10. Dr K K Rai, Overview of Disaster response in Nepal - national presentation
11. Affected districts – 2 districts -  presentation – one paper from Pranaya already recieved
12. WHO 
13. Dr Bhola Rizal, Chair of the Association of Private Medical Colleges and Executive Director, Om Hospital – sponsors – “Roles & responsibilities of private hospitals and private medical colleges in health sector response to earthquake disaster in Nepal”. Contact Number: 9851199696, email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.  -attn:dr.rijal  - welcome speech by dr bhola rijal
14. A disaster and HR -during inauguration – Dr Mark Zimmrman - NSI
15. GIZ – presentation
16. Patan hospital, emergency dept – presentation by Dr Bharat Yadav please find out his contact number
17. Dr. Sushil shakya –presentation – emergency dept - bir hospital – cell: 98510-27922 / 9741146821
18. Dr. Ramesh Maharjan – presentation from TUTH – 9841-472888
19. Dr. Ramesh Acharya – presentation from TUTH – 98512-27771
20. Dr Ganesh Gurung – VC of NAMS Bir Hosptal – invitee -send letter - send letter requesting to send doctors/staffs from emergency dept. 
21. Dr Mahara –Dr Director, TUTH nvitee – send letter requesting to send doctors/staffs from emergency dept. 
22. Dr Sangita – invitee VC Patan Academy of Health Sciences – send letter requesting to send doctors/staffs from emergency dept. 
23. Dr BP Das VC-BPKIS, Dharan – send letter requesting to send doctors/staffs from emergency dept. 
24. First scientific session will be chaired by Honorable Dr Shekhar Koirala

 

 

 

The followings are advisiors,  organizating committee and Operation Committee of Post Disaster Conference entitled " “Review of Health Sector Response to Earthquake Disaster in Nepal”

 

Advisiors

  1. Honorable Dr. Shekhar Koirala
  2. Dr. Bhola Rijal

 

Organizating Committee

Executive Members of Nepal Public Health Asociation (NEPHA)

Executive Members of General Practioner Association of Nepal (GPAN)

 

Operation Committee

Coordinator

Dr. Krishna Kumar Rai

President, GPAN

Cell: 9851115481

 

Deputy Co-ordinator

Mr. Ram Prasad Bhandari

Immediate Past President, NEPHA

Cell: 9851012661

 

Members

Dr. BR Marasini, Director, EDCD/DOHS

Mr. Bhogendra Raj Dotel, President, NEPHA and Chief of DHO/Surkhet

Dr. Mukti Ram Shrestha, General Secretary, NMA

Dr. Pradeep Baidya, TUTH

Dr. Bishwo Dawadi

Mr. Salau Din Myia, General Secretary, NEPHA

Mr. Binod Regmi, Treasurer, NEPHA

Dr. Dillee Prasad Paudel, Executive Manager, Journal of Nepal Public Health Association

Ms. Kunjana Pandey, Program Officer

 

Chief Administration Officer

Ms. Saraswati Shrestha

Cell: 9813241646

 

Administration Officer

Manju Marattha

Cell: 9841937929

 

 

 

About Disease

Choose Your Prefer Language


इबोला रोग

इबोला भनेको के हो ?

इबोला भनेको एक प्रकारको भाइरस हो र यस भाइरसले गर्दा हुने संक्रमणलाई इबोला रोग भनिन्छ । यो रोग पहिलो पटक सन १९७६ मा Nzara, सुडान, याम्बुकु र Democratic Rebulic of Congo मा देखा परेकोे थियो । पहिलो पटक इबोला नदी नजिकै देखा परेको हुनाले यसको नाम इबोला राखिएको हो । यो रोग लागेमा ९० प्रतिशतसम्म मानिसको ज्यान जाने गरेको छ । यो भाइरसको विभिन्न प्रजातिहरु छन् र यो अफ्रिकी राष्ट्रमा मात्र नभएर अरु राष्ट्रहरुमा पनि महामारीको रुपमा फैलिरहेको छ ।

 

इबोलाको लक्षणहरु

विश्व स्वास्थ्य संगठनका अनुसार यसको प्रारम्भिक लक्षणमा एक्कासी ज्वरो आउने, एकदमै कमजोर हुने, मांसपेशी दुख्ने, टाउको दुख्ने र घाँटी दुख्ने हुन्छ । यी सुरुवातका लक्षणहररु मात्रै हुन । त्यसपछि वान्ता हुने, झाडापखाला लाग्ने र कसैकसैलाई बाह्य तथा आन्तरिकरुपमा रगत बग्ने पनि हुन्छ । यो भाइरस शरीरमा प्रवेश गरेको २–२१ दिन भित्र यसको चिन्ह तथा लक्षणहरु देखिन थाल्दछ । यो रोग लक्षण देखिनु पूर्व तथा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन ।

 

इबोला कसरी सर्छ ?

यो रोग संक्रमण भएका चिम्पांजी, चमेरो र जंगली मृग जस्ता जनावरहरुको निकट सम्पर्कबाट मानिसमा सर्ने गर्छ । खोप र उपचार पत्ता नलागेको इबोला भाइरस सामान्य रुपमै सर्छ । मानिसबाट मानिसमा चाँहि संक्रमित व्यक्तिको र-याल, रगत, दिसा पिसाब, पसिना, वीर्य, योनी रस आदिबाट र संक्रमित वातावरणमा लामो समय बिताउँदा अप्रत्यक्ष तवरले सर्ने गर्छ ।

इबोलाबाट उच्च जोखिममा रहेका व्यक्तिहरु

  • संक्रमित क्षेत्रका सम्पूर्ण व्यक्तिहरु
  • संक्रमित ठाँउ नजिकैका व्यक्तिहरु
  • स्वास्थ्यकर्मीहरु
  • संक्रमित व्यक्तिको निकट तथा हेरचाह गर्ने व्यक्ति
  • गरिब तथा पिछडिएका वर्गहरु

 

रोकथाम तथा उपचार

इबोला रोगको रोकथाम लागि गर्न सकिने कुराहरु यस प्रकार छन्:

साधारण व्यक्तिले अपनाउनु पर्ने सावधानीहरु

  • सरसफाईमा ध्यान दिने,
  • पूर्व सावधानी अपनाउने र जोखिम घटाउने,
  • संक्रमक व्यक्तिको शरिरबाट निस्कने तरल पदार्थ( जस्तै रगत, खकार आदि) को सम्पर्कमा नआउने,
  • सार्वजनिक स्थलमा रहेका साझा रुमाल तथा अन्य वस्तुहरु नछुने,
  • संक्रमक व्यक्तिको हेरविचार गर्दा आफू पञ्जा, मास्क जस्ता सुरक्षित सामानहरुको प्रयोग गर्ने ,
  • जंगली जनावरहरुको मासु काँचै नखाने, राम्रोसँग पकाएर खाने,
  • संक्रमणको उच्च जोखिम भएको ठाँउमा नजाने,
  • अनावश्यक यात्रा नगर्ने,
  • इबोला रोगको संक्रमणबाट मृत्यु भएका मानिसहरुको अत्येष्टि गर्दा पनि पूर्ण सावधानी अपनाउनु पर्ने हुन्छ ।
  • रोग लागेका शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गई जचाँउने,

 

स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने कुराहरु

  • इबोला रोगको बारेमा पूर्ण जानकारी राख्ने र जानकारी दिने,
  • यो रोगबाट संक्रमित व्यक्तिको उपचार गर्दा पूर्व सावधानी अपनाउने जस अन्र्तगत मास्क, पञ्जा, एप्रोन लगाउने,
  • संक्रमण भएका व्यक्तिबाट अरु व्यक्तिमा संक्रमण सर्न नदिन संक्रमितलाई विशेष उपचार कक्षमा राखी उपचार गर्ने,

 

इबोला रोगको उपचार

इबोला रोगको उपचार हालै अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा सम्पन्न भएको कुरा जानकारीमा आएको छ । निको पार्ने अहिलेसम्मकै औषधि पत्ता लागेको भएपनि यसको उपलब्धताबारे केहि खुलाइएको छैन ।

 

नेपालमा इबोला

हालसम्म नेपालमा इबोला भाइरस देखा परेको छैन । तर यसको आतंकबाट पनि नेपाली समाज टाढा छैन । हाम्रो जस्तो विकासन्मुख देशमा यो रोग देखा परेमा धेरै भन्दा धेरै मानिसको ज्यान सक्छ । हामीसँग इबोला विरुद्ध लड्न न त कुनै औषधी उपचार नै छ न त कुनै प्रयोगशाला छ । त्यसैले नेपालले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि विदेशी यात्रुको स्वास्थ्य निगरानी र परीक्षण शुरु गर्न डेस्क स्थापना गरेको छ । इबोला भाइरसको फैलदो संक्रण बारे सर्तकर्ता अपनाउन नेपाल सरकारले अफ्रिकी मुलुकबाट आउने पर्यटक र यात्रुलाई तत्कालका लागि नेपाल भ्रमणको भिसा नदिने निर्णय गरेको छ भने नेपाली नागरिकलाई अफ्र्रिकी मुलुकमा भ्रमणका रोक लगाउने भएको छ ।


Ebola Disease

Nepal Public Health Association

 

 

 

 

Nepal Public Health Association

 

 

 

 

Comming soon

Contact

Nepal Public Health Association
Jeet Jung Marg, Thapathali Height

Kathmandu-11, Nepal
Phone: 01-4248513, Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.
Url: www.nepha.org.np

Affiliations